HOME
NEWS
ENTERTAINMENT
FINANCE
SPORTS
LITERATURE
ARTICLES
MOVIE
FASHION
FOOD
DOWNLOADS
Bichitra Sansar
,
Entertainment
,
Featured
,
Health Sex
,
News
,
Tips
» सुहागरात कसरी मनाउने ?
सुहागरात कसरी मनाउने ?
तपाई अविवाहित हुनुहुन्छ अथवा विवाह गर्ने
तयारी गर्दै हुनुहुन्छ भने एकपटक पढ्नोस् है।
सुहागरात भन्नासाथै सबैलाई एकप्रकारको रोमाञ्च, डर
अनि बेग्लै प्रकारको अनूभति हुन्छ। चाहे
केटा वा केटी, विवाहित वा अविवाहित।
विवाहितलाई सम्झना हुन्छ, अविवाहितलाई
त्यो अविष्मरणीय रात्रीको कल्पना हुन्छ जुन रात
आफ्नो मनको राजकुमार या राजकुमारीसँग
पहिलोपल्ट बित्नेछ। यसै रातबाट तपाईको जीवन
नयाँ किसिमले अगाडि बढ्दछ। त्यो रात
कति व्यक्तिका लागि सुखद रहन्छ
भने कतिका लागि दु:खद। यसै सम्बन्धमा एउटा लेख
तयार पारेको छु। पुरुष मित्रहरुलाई लक्षित गरेर
लेख्दै छु, महिला मित्रहरुले पनि पढ्न सक्नुहुन्छ।
कृपया मित्रहरु प्रतिक्रिया दिन नबिर्सनु ल।
भनिन्छ पहिलो प्रभाव नै अन्तिम प्रभाव
हो ।
सुहागरात त्यही पहिलो प्रभाव (Impression)
छाड्ने रात हो जसको प्रभाव, स्मरण तपाईको
जीवन साथीलाई जीवनभर रहन्छ। दाम्पत्य
जीवनको सफलता र विफलतामा पनि यस
रात्रिको महत्वपूर्ण योगदान रहेको हुन्छ।
अधिकांश पुरुष मित्रहरुलाई यो
लाग्ने गर्दछ की यस रात यौन सम्पर्क
गर्नका लागि लाल मोहर लगाइएको समय हो। यसैले
पनि प्राय यस
रात्रिमा कुराकानी भन्दा पनि पहिला श्रीमतीको कपडा खोली लाठी चार्ज
शुरु भै हाल्छ बलत्कारिक स्वरुपमा। अनि जब जोश,
जाँगर बीर्यसँगै बाहिरिन्छ अनि लल्याकलुलुक
भएर एकापल्टी पल्टेर केही बेरमै घुर्दछन्। कतिले त
बर्सौको प्रतिक्षा पछि पाएको भनी त्यही रातमा ३-४
पटक पनि भ्याउँछन्। अनि कुमारीत्व परिक्षण
गर्ने सुरमा कति श्रीमानहरु
श्रीमतीको यौनांगमा घोचेर रगत चुहाउने प्रयास,
परीक्षण पनि गर्दछन्। न
श्रीमतीको इच्छा बुझिन्छ, न भावना, न पीडा, दु:ख
नै बुझिन्छ। श्रीमतीको सम्मान त निकै
परको कुरा हो।सुहागरातको समयमा नव
दुलहीको मानसिकता कस्तो
हुन्छ ? घर, परिवार, मानिस सबै नै
उनको लागि नौलो भइरहेको एकातर्फ हुन्छ
भने अर्को आफ्नो बाबु, आमा,
इष्टजनसँगको विछोडको पीडा।
दीनभरको थकान
त छदैँछ साथमा डर, संकोच अनि त्रास।
उनको भावना यो हुन्छ कि आफ्नो जीवनमा
पति बनेर आएको यस व्यक्तिले
यो नयाँ परिवारमा उनलाई संरक्षण दियोस्, माया
दियोस्, आत्मीयता दियोस्, अपनत्व दियोस्,
उनको दु:ख बुझ्ने प्रयास गरोस्।
उनको त्यहाँ आफ्नो भन्नु नै त त्यही नवदुलहा त
हुन्छ नि जसको नातामा, आडमा
नयाँ परिवारमा प्रवेश भएकी हुन्छिन्।
जसको भरोसा गरेको हुन्छ उसैले आफूलाई
लुट्दछ, बलात्कार गर्दछ भने
कस्तो मानसिकता निर्माण होला जब पतिले
उनलाई
होइन उनको शरीरलाई प्रेम गर्दछ, उपभोग गर्दछ,
अर्धांगिनी होइन केवल वासना
मेटाउने मेशिन ठान्दछ।
अर्को कुरा पहिलो रात्रिमा नै दुलहीको दुलहासँग
राम्रो हेलमेल, चीनापर्ची, कुराकानी भइसकेको हुँदैन,
राम्ररी खुली सकेकी
हुदिनन्। यस्तो अवस्थामा यौन
सम्पर्कमा बराबरको सहभागीता जनाउन सक्तिनन् ।
हुन त अहिलेका युवतीलाई यौनका बारेमा थाहा नहुने त
होइन, अश्लील सिनेमा
हेरेर, भिडियो हेरेर, वेभ साइटबाट,
पत्रपत्रिका पढेर, साथी संगीको अनुभव
सुनेर धेरै यौनज्ञान पाइसकेका हुन्छन्। तर
ती पाएको ज्ञानलाई पहिलो
रात्रिमा प्रयोग गर्न सक्तैनन् किनकी पतिले
उनलाई चालू केटी नठानोस्,
अनुभवी नठानोस् भनेर।
जब यस्तो मानसिकतामा दुलहालाई पूरा
सहयोग गरिदैन तब केही समयको पेलाइ पछि पुरुष
त झर्दछ अनि एकतर्फ पल्टन्छ।
तर उनको अवस्था भने नाजूक हुन्छ। पतिले यौन
भावना जागृत गराइदिन्छ, वासनाको
आगो सल्काइदिन्छ तर निभाउन सक्दैन। न
यो कुरा भन्न नै सक्दछिन् न त शान्त
हुन सक्दछिन्। अनि यौन तड्पाइमा रात बिताउनु
बाहेक विकल्प रहन्न जुन निकै
पीडादायक हुन्छ।कुमारीत्व परीक्षण गर्नु
पत्नीको अविश्वास गर्नु नै हो।
फेरी प्रथम सहवासमा योनीबाट रगत बग्नु र नबग्नु
बाट कुमारीत्व प्रमाणित हुन
सक्तैन भनेर त प्रमाणित नै भइसकेको छ।
यसको आधारमा उनीमाथि लांछना लाउनु,
अपमान गर्नु राम्रो होइन। यदि विगतमा कसैसँग
त्यस्तो सम्बन्ध रहेको नै रहेछ
भनेपनि त्यसलाई अन्जानमा, अपरिपक्व भएर,
नबुझेर गरेको सम्झी क्षमा
गर्नसक्नुपर्दछ।
बरु यसकुरामा अझ शंका गर्ने, अपहेलना
गर्ने भन्दा झन् बढी माया दिने प्रयास गर्नुपर्छ
ताकि उनले विगतलाई बिर्सन
सकुन्।सुहागरातमा के गर्ने त ?माथि नै
भनिसकेको छु कि पहिलो रात नौलो ठाउँ,
नयाँ घर, नौलो परिवार, नौलो व्यक्तिसँग बिताउनु
अनि आफन्तहरुसँग विछोड
हुँदाको समयमा नव
दुलहीको मानसिकता कस्तो हुन्छ भनेर।
कता कता डर, कता कता
लाज, कता कता संकोच, भइरहेको हुन्छ।
आफ्नो मान्छेको साथ खोजीरहेको हुन्छ एक
अवला आत्माले। त्यहाँ आफन्त भन्नु नै त दुलहा हुन्छ।
सुहाग रातमा प्रेम,
अपनत्व, आत्मीयता प्रदर्शन गर्दै पतिपत्नी दुवैले
एक अर्काको मन जीत्ने
प्रयास गर्नु पर्दछ। नवदुलहीलाई
कसरी आत्मीयता दिने भन्ने कुरा मेरा
मित्रहरुलाई राम्ररी नै थाहा होला। मेरो विचार
चाही यस्तो छ।जब सुहागरातको
रात्रिमा कोठामा प्रवेश गर्नुहुन्छ, त्यस
समयमा सम्भव हुन्छ भने गुलाफको
अथवा अन्य कुनै सुन्दर फूल पनि साथै लानुहोस्।
कोठामा नवदुलही तपाइँकै
प्रतीक्षामा हुन्छिन्। कोठामा प्रवेश गरेको संकेत
दिनुहोस्।
अनि
भित्रबाट ढोकाको चुक्कुल लगाएर बिस्तारै
उनीसामु जानुहोस्। प्राय
नवदुलहीहरु घुम्टो ओढी लाजले
आँखा झुकाइरहेका हुन्छन्। घुम्टो विस्तारै
हटाएर उनको चिउँडोमा एक हातले समाइ
उनको झुकेको शीरलाई विस्तारै माथि
उठाउनुहोस् जसबाट आँखा आँखा जुध्न सकोस्।
अनि आफूले ल्याएको फूल उनको हातमा
दिँदै नयाँ घरमा, नयाँ परिवारमा,
आफ्नो जीवनमा उनलाई हार्दिक स्वागत छ भनी
दाम्पत्य
जीवनको सफलताको लागि शुभकामना दिनुहोस्।
अनि भन्नुहोस् कि
-’समयले आज हामीलाई एकै ठाउँमा ल्याएको छ।
तिमी र म एउटै भयौँ। मेरो
सम्पूर्ण तिम्रो अनि तिम्रो मेरो भयो।
मेरो जीवन तिम्रो अनि तिम्रो जीवन
मेरो, मेरो परिवार तिम्रो अनि तिम्रो परिवार
मेरो भएको छ। आफन्तसँग विछोडको
जुन दु:ख अनुभव गरीरहेकी छौ त्यो मलाई
पनि अनुभव भइरहेछ, आखिर तिम्रो
बुबा, आमा, आफन्त मेरो पनि त आफ्नै हुनुहुन्छ।
फेरी हामी चाढैँ नै
उहाँहरुलाई भेट्न जानेछौँ। अब त झन् हाम्रो परिवार
ठूलो भएको छ, आफन्तहरुको
संख्या बढेको छ, यो परिवार पनि तिम्रो आफ्नै
परिवार मान्नू, बुबा आमालाई
आफ्नै बुबा अमा सम्झनू। तिमीलाई घरबाट प्राप्त हुने
माया यहाँ पनि प्राप्त
हुनेछ। म तिमीलाई आफ्नै आधाअंग मानी धेरै
भन्दा धेरै माया दिने प्रयास
गर्नेछु। मलाई नजीकको साथी सम्झनू। हरेक सुख,
दु:खहरु हामी एक अर्कालाई
बाढ्नेछौँ। पारस्परिक सहयोगबाट एक
अर्काको न्यूनता पूरा गर्दै दाम्पत्य
जीवनलाई सफल बनाउनु छ। केही समस्या आई
परेमा बिना संकोच मसँग भन्नू, हामी
दुवै मिलेर त्यसको समाधान तर्फ लाग्नेछौँ। ‘
आदि जस्ता कुराहरु गरेर उनलाई
आत्मीयता, अपनत्व तथा प्रेम प्रर्दशन गर्नुहोस्।
Labels:
Bichitra Sansar
,
Entertainment
,
Featured
,
Health Sex
,
News
,
Tips
0 comments
Write Down Your Responses
Newer Post
Older Post
Home
Nepal's No.1 Nepali Broadband News and Entertainment Portal
Powered by
Blogger
.
Recent Updates
Recommend to Your Friends
Current Views
Popular Posts
काठमाडौँ को नम्बर 1 भालु हरु (भिडियो हेर्नुहोस)
१५ बर्षे किसोरीलाई कुकुरले यसरी गर्यो बलात्कार हेर्नुस भिडियो (+१८ ले मात्र )
सुहागरात कसरी मनाउने ?
योगा गर्दा केटि को गुप्ताङ्ग देखिए पछि योगा गुरु सेन्टीफल्याटम :) (भिडियो हेर्नुहोस)
मलाई सेक्स गर्दा लिङ्ग समात्न मन् पर्छ भन्छिन् ठमेल को सुन्तली ले | भिडियो हेर्नुहोस
भर्जिन’ मा कल्पनाले के के देखाईन् हेर्नुस भिडियो
नेपाली सेक्स भिडियो ले फेरी मच्चायो तहल्का हेर्नुहोस युटुब मा भिडियो छ्याप छ्याप्ती (भिडियो सहित)
बिन्दु परीयार पछी अर्की नेपाली पोर्न स्टार निता सार्वजनिक भिडियो हेर्नुहोस्
लजमा यौन कार्यमा लिप्त जोडी पक्राउ, तर जोडीको यस्तो भिडियो बनाउन कती उपयुक्त होला भिडियो हेर्नुहोस्
चाईनिज केटिले काठमाण्डौमा यौन धन्दा गर्दै गर्दा रंगे हात पक्राउ … भिडियो हेर्नुहोस
Labels
Bichitra Sansar
(219)
Entertainment
(207)
Featured
(159)
Filmy
(80)
Health Sex
(57)
Information Technology
(5)
News
(134)
Prawas
(4)
Sex
(1)
Sports
(1)
Tips
(40)
0 comments
Write Down Your Responses