होस्टेल नयाँ प्रोमो : ‘शिवरात्रीमा पनि के दुध र बोनभिटा खानुपर्यो’(भिडियो)
चलचित्र
‘होस्टेल’मा समावेश संवादले यतिबेला बजारमा चर्चा पाइरहेको छ । ‘उसिनेको
आलु’ संवादको चर्चा पछि ‘जय शम्भो रक्सी अली कम भो’ भन्ने संवादले झनै
चर्चा पायो । सुनिल रावलको निर्माणमा नव निर्देशक हेमराज वीसीले निर्देशन
गरेको यो चलचित्र भदौ १४ गतेबाट प्रदर्शनमा आउदैछ ।

चलचित्रमा नायक भूवन केसीका छोरा अनमोल केसी, निर्देशक शोभित बस्नेतका छोरा सलोन बस्नेत, कलाकार टिका पहाडीका छोरा गौरब पहाडी, रिस्ता बस्नेत लगायतको अभिनय छ ।चलचित्रले युवाहरुको होस्टेल जीवनको कथालाई उठान गरेको छ । यसअघि ‘सायद’ सिनेमा निर्माण गरेर सर्वाधिक चर्चा कमाएका निर्माता रावलले ‘होस्टेल’ले पनि दर्शकलाई निराश नबनाउने दाबी गरेका छन् ।
यसैबिच निर्माणपक्षले चलचित्रको संवाद प्रोमो तयार पारेको छ । नयाँ संवाद प्रोमोमा पनि युवाहरुले मनपराउने संवादलाई नै समावेश

0 comments
Write Down Your Responses