लिम्बुवानमा नांगो सिनेमा बन्द, जीयाको भित्री बस्त्र निशानामा

नेपाली सिनेमामा अश्लिलता हाबी हुँदै गएपछि लिम्बुवान चलचित्रकर्मी संघले कडा कदम चाल्ने छनक देखाएको छ । लिम्बुवान चलचित्रकर्मी संघले आइतबार सम्म पूर्वका सम्पुर्ण हलमा पत्र काटी यस्ता सिनेमा नचलाउन आग्रह गर्ने निर्णय गरेको छ । सम्पुर्ण सिने नगरीलाई नै दुर्गन्धित बनाउने गरी निर्माण भएका अश्लिल सिनेमालाई निरुत्साहीत गर्न यस्तो कदम चालिएको अध्यक्ष उदय सुब्बाले अनलाइनखबरलाई जानकारी दिएका छन् ।उनले निर्माता संघ, पत्रकार, चलचित्रकर्मीले अश्लिल भनेको सिनेमालाई लिम्बुवान क्षेत्रमा प्रदर्शन गर्न नदिने बताए । अध्यक्ष सुब्बाले सिनेमा भित्रका अश्लिल दृश्यहरु काट्नका लागि निर्मातालाई पनि पत्र काट्ने तयारी भएको जानकारी दिएका छन् ।
nepali-film-sexy-photo

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.