५४ वर्षीय बुढोसँग यौनक्रिडामा रमाइरहेकी १७ वर्षीया स्नेहा नेपाली तारा गेष्ट हाउसबाट रंगेहात पक्राउ
भिडियोहेर्न को लागि माथिको बक्स मा डबल क्लिक गर्नुहोस
काठमाडौ२९ मित्रनगर स्थित नेपाली तारा गेष्ट हाउसबाट झापा बिर्तामोड–२ घर
भएका ५४ वर्षीय भुबिक्रम बस्नेत र भारत गोलाघाट आसाम १ घर बताउने १७
वर्षीया स्नेहा निरौलालाई प्रहरीले आपित्तजनक अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको छ ।
असार
४ गते राती ८ बजे प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले चेकजाँच
गर्ने क्रममा उनिहरुलाइ नियन्त्रणमा लिएको थियो ।
साथै उक्त गेष्ट हाउस चेकजाँच गर्ने क्रममा सोहि गेष्ट हाउसमा बसेका सुनसरी
ईटहरी ५ घर भई हाल काठमाडौ बुद्धनगर बस्ने ३७ वर्षीया रमा निरौला, मोरङ
कसेनी–५ घर भई काठमाडौ बुद्धनगर बस्ने ४५ वर्षीया अन्जु श्रेष्ठ, नुवाकोट
अन्छे–९ घरभै हाल काठमाडौ बौद्ध बस्ने २२ वर्षीया सनी गुरुङ र १७ वर्षीया
सजु गुरुङ समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले
जनाएको छ ।
0 comments
Write Down Your Responses