‘नशा’को प्रबर्द्धनमा पुनम पाण्डे (फोटो फिचर)


poonam5
बलिउड अभिनेत्री पुनम पाण्डे आफूद्वारा अभिनित फिल्म ‘नशा’को प्रबर्द्धनमा ब्यस्त छिन्। आउँदो शुक्रबारबाट रिलिज हुने सो फिल्मका प्रबर्द्धनका लागि उनी आइतबार हाइदरावाद पुगेकी छन्। ब्यस्कका लागि मात्र भनेर प्रमाण दिइएको उक्त फिल्ममा १८ वर्षे युवाहरुको प्रेम कथा समेटिएको छ। पुनम पाण्डे विवादित भारतीय मोडल हुन्।
INDIA-ENTERTAINMENT-BOLLYWOOD
Poonam Pandey
nasha-ma-poonam

, , , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.