HOME
NEWS
ENTERTAINMENT
FINANCE
SPORTS
LITERATURE
ARTICLES
MOVIE
FASHION
FOOD
DOWNLOADS
Bichitra Sansar
,
Entertainment
,
Featured
,
Health Sex
,
News
,
Tips
» यौन उत्तेजनाको व्यवस्थापन कसरी गर्ने ?
यौन उत्तेजनाको व्यवस्थापन कसरी गर्ने ?
हामी सबै यौनिक हुन्छौं। प्रकृतिले नै हामीलाई
यौनेच्छा प्रदान गरेको हुन्छ र यो सबै स्वस्थ
व्यक्तिमा हुन्छ। मानव जीवनका लागि भोक,
निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो।
मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन
उत्तेजनाको सञ्चालनमा विभिन्न
प्रणाली सक्रिय देखिन्छ। एक त भ्लमयअचष्लभ
कथकतझ (इन्डोक्राइन सिस्टम)
अन्तर्गतका हार्मोन -रागरस) हरूले
सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन्
जसमा टेस्टेस्टेरोनको विशेष भूमिका हुन्छ।
त्यसैगरी अर्कातिर इन्दि्रय
प्रणालीका साथमा स्नायुप्रणालीले पनि महत्वपूर्ण
भूमिका खेल्छ।
यौन
उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरूको विशेष
भूमिका हुन्छ। हाम्रा पाँचै इन्दि्रय दृष्टि, स्पर्श,
ध्वनि, गन्ध र स्वादसँग यौन
गहिरो रूपमा सम्बन्धित हुन्छ।
स्पर्श: चर्म -छाला) नै बाह्य सम्पर्कमा आउने
अङ्गको प्रमुख ज्ञानेन्दि्रय हो। अन्य कतिपय
कार्यका लागि अहम् मूमिका खेल्ने जस्तै
यौनकार्यमा पनि सायद यो सबैभन्दा महत्वपूर्ण
छ। केही विशेष
भागको छाला यौनको दृष्टिकोणले संवेदनशील
हुन्छन्। गहिरिएर विचार गर्ने हो भने
यौनसम्पर्क एक विशेष स्पर्श नै हो।
दृष्टि : यौनका सन्दर्भमा स्पर्शपछि सायद
सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष
महिलाको तुलनामा बढी दृष्टिबाट यौन
उत्तेजित हुन्छन् भन्ने कुरामा विश्वास गरिने भए
पनि हाल आएर
गरिएका अध्ययनहरूमा कुरा केही फरक
देखिएको छ।
त्यसैगरी व्यक्तिको यौन जीवनमा गन्ध -सुगन्ध
वा व्यक्तिको शरीरको गन्ध), स्वाद
अनि ध्वनिले पनि निकै महत्वपूर्ण
भूमिका खेल्छ।
तपाईंको हकमा यहि दृष्टि अर्थात् हेराइबाट सन्देश
मस्तिष्कमा पुगेपछि उत्तेजित हुनुले नै
पिरोलेको देखिन्छ। एक किसिमले भन्ने भन्ने
हो भने यो स्वाभाविक हो, तर मुख्य
कुरा भनेको यसरी आउने यौनभावना वा उत्तेजनालाई
कसरी व्यवस्थापन गर्ने भन्ने हो।
यौन उत्तेजनाको व्यवस्थापन
हामी सबै यौनिक हुने र हामीलाई अनेक कुरा यौन
उत्तेजक लाग्छन् र कतिपय
परिस्थितिमा हामीमा मनभित्रको मात्र यौन
उत्तेजना नभै बाहृय
रूपमा लिङ्गको उत्तेजनाका रूपमा पनि देखापर्छ।
विशेष गरेर यौन उत्तेजना तीव्र हुने
किशोरावस्थामा यस्तो समस्याले पिरोल्छ। उमेर
बढ्दै
गएपछियौनेच्छाकोतीव्रतामापनिकेहीकमीआउँछ
भने अर्कातिर सामाजिक मूल्य-मान्यताअनुरूप के-
कस्तो व्यवहार खुला रूपमा प्रदर्शित गर्न मिल्छ
र के मिल्दैन भन्ने कुरा पनि व्यक्तिले सिक्दै
जान्छ। कुनै पनि समाजमा यो सिक्नु आवश्यक
मानिन्छ। अर्को भाषामा भन्दा हामी यसलाई यौन
भावनाको व्यवस्थापन भन्छौं।
सामाजिक मूल्य-मान्यताको परिधिभित्र रहेर
यौनसम्पर्क राख्ने अनि यौनेच्छा परिपूर्ति गर्ने
व्यवस्था समाजले मिलाएको हुन्छ। विवाह यस्तै
एउटा व्यवस्था हो। विवाह नभएसम्म यसलाई
व्यवस्थापन गर्नु आवश्यक हुन्छ।
समष्टिमा यौनभावनाको व्यवस्थापन अपरिहार्य
हुन्छ नै र यसलाई कसरी अघि बढाउने भन्ने
कुरा आफैंमा भर पर्छ।
सम्प्रदाय वा समुदायअनुरूप विभिन्न सामाजिक
नियम बनाइएका हुन्छन्। यौन
क्रियाकलापको मामिलामा पनि यही कुरा लागू
हुन्छ। यौन क्रियाकलाप गर्न केही निश्चित
स्थितिबाहेक अनुमति दिइएको देखिँदैन।
विवाहभित्रको यौनसम्पर्कलाई
प्रायः सबैजसो समुदाय वा धार्मिक सम्प्रदायले
मान्यता दिएको देखिन्छ। यौन
क्रियाकलापमा बन्देज वा खुलापन
यौनसम्पर्कमा मात्र सीमित नभै अन्य यौन
क्रियाकलापमा पनि बनाइएको पाइन्छ। हस्तमैथुन
यसको उदाहरण हो।
भविष्यमा कस्तो असर पर्ला ?
अहिले विवाह गर्ने उमेर निकै पछिल्तिर
धकेलिएको छ र आफ्नो यौनेच्छा शान्त पार्न
हस्तमैथुनको सहारा लिनु स्वाभाविक कुरा नै हो।
वैज्ञानिक रूपमा नै यो एक स्वाभाविक
प्रक्रिया हो, सामान्य तथा यौन
स्वास्थ्यमा यसको कुनै असर पर्दैन भन्ने
कुरा प्रमाणित भै नै सकेको छ। यसको आफ्नै
नकारात्मक असर नहुँदा-नहुँदै पनि समाज
यसप्रतिको गलत धारणाले निकै
समस्या निम्त्याएका छन्।
यसप्रति कडा प्रतिबन्ध लागेको र गलत
तरिकाले यसका नकारात्मक
असरहरूका बारेमा चर्चा गरिँदा कुनै
पनि व्यक्तिको मानसिकतामा असर पर्न सक्छ।
तपाईं कस्तो यौन
वातावरणमा हुर्किनुभयो लेख्नुभएको छैन।
यदि तपाईं यौन संकृचित
वातावरणमा हुर्किनुभएको हो र यस
विषयमा समाजमा विद्यमान नकारात्मक धारणा र
कडा रूपमा वर्जित
गरिएको स्थितिमा हुर्किनुभएको हो र
त्यसका बाबजुद मनमा एक प्रकारको द्वन्द्व
भएको स्थितिमा पनि हस्तमैथुन गर्ने
गर्नुभएको हो भने तपाईं एक किसिमले
दोषीपनको सिकार हुन पुग्नुहुनेछ। तपाईंले शरीरले
प्राकृतिक रूपमै मागेको भए पनि मनभित्र
द्वन्द्वको स्थितिमा त्यसलाई
निरन्तरता दिँदा स्वाभाविक रूपमा विभिन्न
किसिमका मानसिक असर पर्न सक्छन्। कुरा जे
भए पनि हस्तमैथुनलाई नै
तपाईंको समस्याको सारा दोष थोपर्नु आवश्यक
छैन।
सामान्य परिस्थितिमा यसले यौन तनावलाई
शान्त पार्न मद्दत नै गरेर सहयोग गर्छ। हस्तमैथुन
गर्दा धनको अनावश्यक खर्च नहुने त छँदैछ,
एचआईभी वा यौनरोग लाग्ने जोखिम पनि छैन।
हस्तमैथुन गरेका कारण पछि महिलासँग
यौनसम्पर्क राख्न वा त्यसबाट यौन सुख प्राप्त गर्न
कुनै असजिलो पर्दैन। हस्तमैथुन गरेका कारण
नपुंसकता हुने वा सन्तान जन्माउने कुरामा पनि असर
पर्दैन। त्यसो हुँदो हो त सबैजसो पुरुष नै नपुंसक
वा निःसन्तान हुन्थे होलान्, किनभने सबैजसोले
जीवनमा कुनै कुनै बेला हस्तमैथुन गरेकै हुन्छन्।
त्यसैले अनावश्यक रूपमा चिन्ता नलिनु नै उपयुक्त
हुन्छ।
Labels:
Bichitra Sansar
,
Entertainment
,
Featured
,
Health Sex
,
News
,
Tips
0 comments
Write Down Your Responses
Newer Post
Older Post
Home
Nepal's No.1 Nepali Broadband News and Entertainment Portal
Powered by
Blogger
.
Recent Updates
Recommend to Your Friends
Current Views
Popular Posts
काठमाडौँ को नम्बर 1 भालु हरु (भिडियो हेर्नुहोस)
१५ बर्षे किसोरीलाई कुकुरले यसरी गर्यो बलात्कार हेर्नुस भिडियो (+१८ ले मात्र )
सुहागरात कसरी मनाउने ?
योगा गर्दा केटि को गुप्ताङ्ग देखिए पछि योगा गुरु सेन्टीफल्याटम :) (भिडियो हेर्नुहोस)
मलाई सेक्स गर्दा लिङ्ग समात्न मन् पर्छ भन्छिन् ठमेल को सुन्तली ले | भिडियो हेर्नुहोस
भर्जिन’ मा कल्पनाले के के देखाईन् हेर्नुस भिडियो
बिन्दु परीयार पछी अर्की नेपाली पोर्न स्टार निता सार्वजनिक भिडियो हेर्नुहोस्
नेपाली सेक्स भिडियो ले फेरी मच्चायो तहल्का हेर्नुहोस युटुब मा भिडियो छ्याप छ्याप्ती (भिडियो सहित)
चाईनिज केटिले काठमाण्डौमा यौन धन्दा गर्दै गर्दा रंगे हात पक्राउ … भिडियो हेर्नुहोस
लजमा यौन कार्यमा लिप्त जोडी पक्राउ, तर जोडीको यस्तो भिडियो बनाउन कती उपयुक्त होला भिडियो हेर्नुहोस्
Labels
Bichitra Sansar
(219)
Entertainment
(207)
Featured
(159)
Filmy
(80)
Health Sex
(57)
Information Technology
(5)
News
(134)
Prawas
(4)
Sex
(1)
Sports
(1)
Tips
(40)
0 comments
Write Down Your Responses