”बलात्कार हाम्रो संस्कृति हो”
विश्वको धेरै देशमा बलात्कारको घटना बढिरहेको अवस्था र अनुपातमा सबै भन्दा बलात्कार हुने देश दक्षिण अफ्रिका रहेको छ । दक्षिण अफ्रिकाको जनसङख्या कम रहेपनि हरेक वर्ष त्यहा ६०००० बलात्कारको मुद्दा परको हुन्छ । विशेषज्ञ अनुसार दक्षिण अफ्रिकामा कम्तिमा पनि ६ लाख यस्तो घटना हुने गरेका छन् । गत वर्षको डिसेम्बरमा एक युवकले बारमा नै एक १७ वर्षीय बिशोरीको मेज मै बलात्कारको घटना प्रकाशमा आएको थियो । प्रत्यक्षदर्शी अनुसार अपराधिक युवक घटनापछि भागेन र बारमा नै बसी रह्यो ।
अरुले समेत प्रहरीलाई बोलाउने चासो देखाएन । दक्षिणी अफ्रिकी सञ्चार माध्यमहरुमा बलात्कारका समाचारहरु प्रकाशित भएपनि यौन हिंसा विरुद्धको आवाज उठाउनेमा यो देश उदाशिन बनेको देखिन्छ । एउटा ट्रेड युनियन नेता बेलेजिया बाकीले गरीबी बलात्कारको प्रमुख कारक नरहेको बताएकी छिन् । तिन महिनाको बालिका र ८७ वर्षीय बृद्धा माथि हुने गरेको बलात्कार र स्कुलमा आगजानीको मुख्य कारण गरिबी नै रहेको उनले दाबि गरीन् । यस्तै सामुहिक बलात्कारको पीडित एडी कावा उहा दैनिक बलात्कार हुने र घरमा नै बलात्कार गर्दछ । घरको सत्ता पुरुषसंग भएको कारणले यस्ता घटना हुन गर्दछ ।


0 comments
Write Down Your Responses