हेलिकप्टर चढेर गरेर विवाह, झण्डै करोड खर्च (फोटोफिचरसहित)



चितवन, असार २९ । विरामी पर्दा, कुनै महत्वपूर्ण काम गर्दा हामीले हेलिकप्टर चार्टर गरेको त देखेकै छौं । तर, विवाहमा हेलिकप्टर नै प्रयोग गरेको भने हामीले पक्कै देखेका छैनौं र सुनेका पनि छैंनौ होला । चितवनमा शनिबार भएको एक विवाहमा यस्तै दृश्य देखियो ।

भरतपुर–१२ थापाथली चोक निवासी रविशमशेर थापा हेलिकप्टर चेढेरै बेहुलीको घर पुगे । बेहुला एयर डाईनेस्टीको हेलिकप्टरमा बेहुली सजना पौडेलसँग लगनगाँठो कस्न लमजुङको बेशीशहरमा पुगे भने साँढे तीन सय जन्ती ४५ वटा कार र तीन वटा बसमा दुलहीको घर पुगे ।

बेहुला थापा क्षेत्री युवा समाज चितवनका अध्यक्ष हुन् ।

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.