हस्त मैथुन बाट पछी केहि असर पर्छ कि ?

२०६८ श्रावण २० साप्ताहिक
पत्रिकामा प्रकाशित
यौन हाम्रो जीवनको अभिन्न भाग हो।
हामी आफ्नो यौनचाहना स्वाभाविक रूपमै पूरा गर्ने
प्रयास गर्छौं, यो अधिकारको कुरा पनि हो।
प्रत्येक समाजले यसलाई महत्त्व दिएको हुन्छ र
यसलाई पूरा गर्न सक्ने
बाटो खुला गरिदिएको हुन्छ। विवाह गर्ने
परम्परा समाजमा महत्त्वका साथ स्थापित
हुनुको पछाडि यही कारण हुनुपर्छ, तर
प्रायःजसो छुट्टिएर बस्दा यौनचाहना शान्त पार्न
हामी प्राकृतिक रूपमै वैकल्पिक उपाय खोज्न
थाल्छौं। अध्ययनहरूले नियमित यौनसम्पर्क गर्ने
व्यक्ति आफ्नो नियमित साथीसँग छुट्टएिर
लामो समयसम्म बस्दा यौनचाहना पूरा गर्ने
वैकल्पिक उपायका रूपमा अर्को व्यक्तीसँग
यौनसम्पर्क राख्ने गरेको देखाएका छन्। यो धेरै
किसिमले जोखिमपूर्ण हुनसक्छ। अर्को,
सजिलो बाटो भनेको हस्तमैथुन नै हो, जुन तपाईंले
गरिरहेको बताउनुभएको छ।


, , , , ,

1 comments

This comment has been removed by a blog administrator.

Write Down Your Responses

Powered by Blogger.