रणबीर र क्याट्रिनाको यस्तो फोटो भेटिएपछी बलिउडमा तहल्का (भिडियो सहित)
नायक
रणबीर कपुर र नायीका क्याट्रिन कैफ समुन्द्री किनारमा अर्धनग्न अवस्थामा
रम्दै गरेको तस्विर सार्वजनिक भएपछी बलिउडमा तरंग महसुस गरिएको छ। यसअघि
पनि रणबीर र क्याट्रिनाको सम्वन्धलाई लिएर अनेक अडकल गर्दे आइएको थियो। तर
अहिले भने उनिहरुको समुन्द्रमा रमाउँदै गरेको तस्विर भेटिएको छ। तस्विरमा
सेतो र रातो रंगको बिकिनीमा क्याट्रिना अघि अघि हिड्दैछिन भने उनको ठीक
पछाडी आधी अनुहार देखिएका रणबीर कपुरले हाफ पेन्ट लगाएका छण्।
तस्विर समुन्द्री किनारमा खिचिएको हो।
यो भन्दा अघि नायीका क्याट्रिना कैफ नायक सलमान खानकी गर्लफ्रेन्ड मानिन्थिन भने नायक रणबीर कपुरलाई धेरै जसो नायीकिा दिपिका पादुकोनेसंग जोडेर हेर्न गरिएको थियो ।
हाल आएर उनिहरुको यस्तो तस्विर धेरै कुरा सतहमा ल्याइदिएको छ ।
सञ्चारमाध्यमा यसअघि उनिहरु बिचको प्रेम सम्वन्ध चर्चा हुँदा नायक रणबीरले यसलाई साथी मात्र भनेर टार्ने गरेका थिए भने नायीका क्याट्रिनाले यसबारे कुनै प्रतिक्रिया दिएकी थिइनन्।
तस्विरमा देखाइएको स्थान स्पेनको आइबिजा बिचको हो। यो तस्विर चर्चित म्यागेजिन स्टारडस्टले छापेको हो।
क्याट्रिन र रणबीर चलचित्र 'अजब प्रेमकी गजब कहानी' नामक चलचित्रमा संगै काम गर्दा नजिकिएका थिए । उनिहरु प्रकाश झाको चलचित्र 'राजनीति'मा पनि संगै देखिएका थिए।

0 comments
Write Down Your Responses