ब्रा नै फुत्किएपछि जेनिफरलाई सम्हाल्नै गाह्रो (फोटो फिचरसहित)
मियामी
विचमा मोडल जेनिफर लीले आफ्नो जवानीलाई अचम्मको तबरले प्रस्तुत गरिन् ।
निक्कै फिट शरीर भएकी जेनिफरले पानीमा मस्ती गरिन् । सेतो विकिनीमा देखिएकी
जेनिफरले शरीरमा पानी खन्याउँदै गरेको दृश्य लोभलाग्दो थियो । मस्तीको
क्रममा जेनिफरले लगाएको ब्रा नै फुस्किएको थियो । ब्रा फुस्किएपछि आफूलाई
पिछा गरेर फोटो खिचिरहेका फोटोग्राफरहरुबाट आफ्नो गोप्य अंग लुकाउन
जेनिफरलाई धौ धौ पर्यो ।
0 comments
Write Down Your Responses