८० लाख पाए ब्लु फिल्म पनि खेल्छुः मोडल सिर्जना


१९ असार । रेकर्ड र अनुसन्धानले इन्टरनेटको प्रयोग अश्लील अर्थात् पोर्न भिडियो हेर्नमा बढी प्रयोग भइरहेको छ । पोर्न भिडियोमा खुलेआम उत्तेजक यौन क्रिया गरेर हजारौंदेखि करौडौंसम्म पैसा कमाउनेहरु पनि छन् । यतिमात्र होइन ‘ब्लु फिल्म’ खेलेर र निर्माण गरेर पनि करोडौंको कारोबार भइरहेको छ ।

थुप्रै देशमा फिल्मको ग्रेडिङ गरेर ब्लु फिल्मलाई पनि मान्यता दिई निश्चित स्थान वा हलहरुमा निश्चित उमेर समूहले मात्र हेर्न पाउने गरी प्रदर्शन गर्ने गरिन्छ ।

नेपालमा ब्लु फिल्म नै भनेर नबनाएपनि अश्लील दृश्यहरुले भरिएका फिल्महरु भने लगातार बनिरहेका छन् । नेपाली फिल्म क्षेत्रमा विवादास्पद रुपमा आइरहेका यस्ता फिल्महरुले फिल्म क्षेत्रलाई झनै धरासायी बनाउँदै लगेको धेरैको आरोप तथा दावी पनि छ ।

अहिले यस्ता खालका फिल्महरु खेलेर नायिकाका रुपमा प्रस्तुत भएका पनि धेरै छन् । हट सिन, बेड सिन लिएर सनसनी र उत्तेजना फैलाउन केही नयाँ नामका नायिकाहरु अगाडि आइरहेका छन् । विशेषगरी मोडलिङ क्षेत्रमा संघर्ष गरिरहेकाहरु यसरी अश्लील दृश्य दिन तम्सिने गर्दछन्

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.