ब्लू फिल्म खेलेर मलाई कुनै पछुतौ छैन : सन्नी लियोनी

पोर्न फिल्मको दुनिया“बाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोनीले आफूलाई ब्लू फिल्म खेलेर कुनै पछुतो नभएको बताएकी छिन् । भारतिय संचारमाध्यमस“ग विशेष कुराकानी गर्दै सन्नीले भनिन्, ‘मैले पोर्न दुनिया“बाट आफ्नो करिअर सुरु गरे पनि मलाई कुनै गुनासो र पछुतो छैन ।’






उनले आफ्नो करिअर बलिउडमा सफलताका साथ अगाडी बढेकोमा खुशी व्यक्त गर्दै भनिन्, ‘मलाई नया“ ठाउ“मा आएर पनि दर्शकले साथ दिनुभयो, यसमा आभार व्यक्त गर्न चाहन्छु ।’
सन्नीले आफूलाई मन नपराउने भन्दा मन पराउनेको संख्या धेरै भएको भन्दै बलिउड आफूलाई पहिले देखि नै मनपर्ने खुलाएकी छिन् । आफ्नो पृष्ठभूमिका कारण बलिउडमा प्रवेश गर्न र एउटा उचाई हाशिल गर्न आफूलाई निक्कै अप्ठ्यारो भएको सन्नीको भनाई छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.